Rule 25
सम्पत्ति खोजतलास र पहिचान
अनुसन्धान अधिकृतले अनुसन्धान गर्दा कसूरबाट प्राप्त सम्पत्ति वा साधन र त्यसबाट बढे बढाएको सम्पत्ति, कसूरमा संलग्न व्यक्तिहरुको खोजतलास तथा पहिचान गर्नु पर्नेछ ।